मुग्लिन । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।
केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
सम्बन्धित समाचार
७ चैत्र १६:१२
११ चैत्र ०७:०८
७ चैत्र ११:४४
८ चैत्र १५:४३
८ चैत्र १४:५७
११ चैत्र ०९:२२
१० चैत्र १५:५१
१० चैत्र ०७:२८




