खेलकुद

श्रीलंकाविरुद्ध नेपालको तेस्रो गोल

श्रीलंकाविरुद्ध नेपालको तेस्रो गोल

काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत आजको खेलमा श्रीलंकाविरुद्ध दोस्रो गोल गरेको छ ।

दोस्रो हाफको शुरुमै नेपालले दोस्रो गोल गरेको हो । दोस्रो गोल अञ्जन विष्टले गरेका हुन् भने तेस्रो गोल भने ८६ औं मिनेटमा आयुष घलानले गरेका हुन् । उनले खेलको ५१ औं मिनेटमा नेपालका लागि दोस्रो गोल गरेका हुन् ।

माल्दिभ्समा जारी खेलको ३१ औं मिनेटमा नेपालका तर्फबाट सुमन लामाले पहिलो गोल गरेका थिए । खेल अहिले जारी छ । श्रीलंकाले समेत खेलको ५६ औं मिनेटमा पहिलो गोल फर्काएको छ ।

यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई समेत पराजित गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *