धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आठौं अधिवेशन भोलि अन्त्य गरिने भएको छ ।आज बसेको मन्त्रिपरिषद बैठकले भोलि राति १२ बजेदेखि लागु हुनेगरी अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हाे ।
प्रदेश प्रमुखले स्वीकृत गरेपछि अधिवेशन अन्त्य हुनेछ ।