संसद

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदहरूको नाराबाजीबीच बिहीबारको बैठकलाई कार्यसूचीमा प्रवेश गराएका सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक १९ असोज दिउँसो १ बजे बस्नेगरी स्थगित भएको जानकारी दिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *