काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी(ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलेभेनका रायन बर्लले अर्धशतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरार्ष्ट्रिय क्रिकेट मैदानमा ललितपुर प्याट्रीएट्सले दिएको १५८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बर्लले विष्फोटिङ व्याटिङ गर्दै अर्धशतक प्रहार गरेका हुन् । उनले २७ बलमा अर्धशतक पूरा गरे ।



