संसद

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक २०७८’ पारित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधबीच राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक, २०७८’ पारित भएको छ ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा एमालेका सांसदहरूको विरोधबीच राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक २०७८ राष्ट्रियसभासमक्ष टेबुल गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *