काठमाडौँ । यूसको पर्म युनिभर्सिटीमा गोलि चल्दा८ विद्यार्थीको मृत्यु भएको छ । घटनामा गोली लागेर ६ विद्यार्थी घाइते भएको स्थानीय मिडियाहरुले जनाएका छन् ।
बन्दुक चलाउने सोहि युनिभर्सिटीको विद्यार्थी तिमूर बेकमांसुरोव भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
घटनाको सामाजिक मिडियामा सार्बजनिक भएका भिडियोमा विद्यार्थीहरु अहिलो तलाको झ्यालबाट हाम फालिरहेको दृश्य देखिएको छ ।
हमला को खास कारण बारे अहिलेसम्म प्रष्ट नभएको बताइएको छ । घटनामा बन्दुकधारीलाई प्रहरीले गोली हानेर मारिदिएको बताइएको छ ।




