समाचार

बेनी आक्रमणमा मारिएका माओवादीका दुई कमाण्डरले पाए जनसेवाश्री पदक

सुर्खेत । माओवादी युद्धकालमा मारिएका माओवादीका कमाण्डर कालिकोट नरहरिनाथ गाउँपालिका कमलबहादुर बिष्ट(बहुवीर) र अमरबहादुर किक(योद्धा) जनसेवाश्री पदकद्वारा विभूषित गरिएको छ ।

सातौं संविधान दिवसका अवसरमा कालिकोट नरहरिनाथ गाउँपालिका–८ का बिष्ट र ६ का बिकलाई जनसेवाश्री पदकबाट सम्मान गरिएको हो ।

विक विप्लव नेतृत्वकाे नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माका भाइ हुन् । दुवै जना माओवादीका सहायक बिग्रेड सहायक–कमाण्डर रहेका उनीहरू ७ चैत २०६० मा माओवादीले बेनी आक्रमण गर्दा मारिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *