काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले तेस्रो विकेट गुमाएको छ ।
ओमानमा टस हारेर अमेरिकाविरुद्ध ब्याटिङ गरेको नेपालले १४ औं ओभरमा रोहित पौडेललाई गुमाएको हो । उनलाई गोरे बी हिटुचिन्सनले आउट गरेका हुन् । यसअघि अर्का ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेतलाई गोरे बी फिलिप्सले आउट गरेका थिए ।
अहिले नेपाल दुई विकेट गुमाएर ६४ रन बनाएर खेलिरहेको छ ।




