संसद

प्रतिनिधिसभाको अधिवेशन नवौं अधिवेशन सुरु (लाइभ)

काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन नवौं अधिवेशन सुरु भएको छ । अधिवेशनको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्र पढाएर सुरु गरेका थिए । बैठकको सुरुमै एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *