राजनीति

सिंहदरवारमा माओवादी संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ ।

अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक सुरू भएको हो ।

प्रतिनिधिसभामा प्रतिपक्षी एमालेले अवरोध गर्ने संकेत गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *