राजनीति

वामदेव पत्नी तुलसा एमाले दलको बैठकमा

काठमाडौं । पार्टी परित्याग गरेर हिँडेका वामदेव गौतमकी धर्मपत्नी तुलसा थापामगर नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएकी छिन् ।

बानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको संसदीय दलको बैठकमा गौतम पत्नी थापा उपस्थित भएको सांसद कोमल वलीले जानकारी दिएकी छिन । आजबाट सुरु हुने संघीय संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा एमालेले दलको बैठक बोलाएको थियो, बैठक जारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *