राजनीति

कार्यकर्तालाई प्रचण्डको भर्चुअल प्रशिक्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लुम्बिनी प्रदेशका माओवादी नेता कार्यकर्तालाई सम्बोधन गरेका छन् ।

बर्दीयामा जम्मा भएका लुम्बिनीका १२ जिल्लाका कार्यकर्ताहरूलाई सोमबार प्रचण्डले काठमाडौंबाट भर्चुअल माध्यममार्फत सम्बोधन गरेका हुन् ।

पछिल्लो केन्द्रीय समिति बैठकपछि माओवादीले ४ महिने संगठन विस्तार अभियान शुरू गरेको छ ।

माओवादी केन्द्रले पुस ११, १२ र १३ मा राष्ट्रिय सम्मेलन गर्दैछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *