राजनीति

अछामकै पहिलो कान्छी महिला बनिन् काँग्रेसको सभापती

अछाम। अछाम जिल्लामा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनबाट अछाम जिल्लामै कम उमेर कि पहिलो महिला सभापति बनेकी छन् ।जिल्लाको मंगलसेन नगरपालिका वडा नं ११ खिमाडा कि २२ बर्षिय जानकी रावल (भण्डारी) वडा सभापतिमा निर्वाचित भएकी हुन ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनबाट अछाममा सबैभन्दा कान्छो उमेरका सभापति बनेका छन् ।

जिल्लाको साफेबगर नगरपालिका वडा नं १० घुघुरकोटमा २५ बर्षिय हेमराज खड्का वडा सभापतिमा निर्वाचित भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *