खेलकुद

भारतविरुद्ध नेपालको अग्रता

काठमाडौं । भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले एक गोलको अग्रता लिएको छ ।

दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलको ३६औं मिनेटमा फरवार्ड अञ्जन विष्टले गोल गर्दै नेपालाई अग्रता दिलाएका हुन् ।

भारतका डिफेण्डर र गोलकिपर समन्वय अभावमा अन्जनले बल खोस्दै खाली पोस्टमा गोल गरेका हुन् । खेल जारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *