राजनीति

कैलालीमा वडा अधिवेशन स्थगित

काठमाडौँ। नेपाली कांग्रेसको भदौ १८ गते हुने भनिएको वडा स्तरको अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ। आजसम्म पनि क्रियाशिल सदस्यको नामावली प्राप्त नभएका कारण अधिवेशन स्थगित गर्न परेको जिल्ला सभापति प्रकाश बमले जानकारी दिए ।

उपसभापति बमका अनुसार जिल्ला कार्य समितिबाट निर्णय गर्दै २२ गते सम्म वडा अधिवेशन गर्ने प्रयास भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *