समाचार

सभामुख सापकोटाविरुद्धको मुद्धामा बुधबार पेशी

काठमाडौं । काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा मुद्धा खेपिरहेका सभामुख अग्नि सापकोटाको पेशी बुधबारका लागि तोकिएको छ ।

संवैधानिक इजालशको पहिलो नम्बरमै सभामुख सापकोटाविरुद्धको मुद्धालाई राखिएको छ । २०६९ सालमा दर्ता भएको मुद्धामाथि निरन्तर सुनुवाई भएको भइरहेको छ ।

लामा हत्याको अभियोगसहित उनकी श्रीमती पुर्णिमाया लामाले सर्वोच्चमा मुद्धा दायर गरेकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *