राजनीति

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, सरकार विस्तार बारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो । भेटमा सरकारलाई यथाशिघ्र पुर्णता दिने दिनेबारे छलफल भएको प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले जानकारी दिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *