खेलकुद

च्याम्पियन्स लिगको समुह चरणको ड्र सार्बजनिक

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको यस सिजनको समुह चरणको ड्र सार्बजनिक भएको छ ।

गएराती भएको ड्रमा ३२ टिमलाई आठ टिममा बिभाजित गरिएको छ । यस सिजनको समुह चरणका खेलहरु सेप्टेम्बर १४ देखि शुरु हुदै छन् । समुहमा रहेका चार टिमले एक अर्काविरुद्ध होम र अवेका आधारमा एक एक खेल खेल्ने छन् । भने हरेक समुहका शिर्ष दुई टिम राउण्ड १६ मा पुग्ने छन् ।

कुन समुहमा कुन टिम छन् :

समुह ए

१) म्यानचेस्टर सिटी
२) पीएसजी
३) आरबी लेइपजीङ
४) क्लब ब्रुगे

समुह बि

१) एटलेटिको म्याड्रिड
२) लिभरपुल
३) पोर्टो
४) एसी मिलान

समुह सि

१) स्पोर्टिंग सिपि
२) बोरुसिया डोर्टमण्ड
३) अयाक्स
४) बेसिकटास

समुह डी

१) इन्टर मिलान
२) रियल म्याड्रिड
३) शख्तर डोनेटस्क
४) शेरिफ

समुह इ

१) बायर्न म्युनिख
२) बार्सिलोना
३) बेनिफिका
४) डीनामो किभ

समुह एफ

१) भिल्ला रियल
२) म्यानचेस्टर युनाइटेड
३) एटलान्टा
४) योंग ब्वायेज

समुह जी

१) लिल
२) सेभिया
३) आरसाल्जबर्ग
४) वोल्फ्सबर्ग

समुह एच

१) चेल्सी
२) युभेन्टस
३) जेनिथ
४) मिल्मो एफसी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *