राजनीति

माधव नेपालले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आज पत्रकार सम्मेलन गर्दै छन् ।

अध्यक्ष नेपालले दिउसो २ बजे काठमाडौँको बुद्धनगरस्थित क्वालिटी बैंकेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । एकीकृत समाजवादीमा केन्द्रिय नेताहरुको उपस्थितमा पत्रकार सम्मेलन गरिने जानकारी दिइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *