राजनीति

नेकपा एमालेको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

तुलसीलाल प्रतिष्ठान च्यासलमा १२ बजे केन्द्रीय समिति बैठक बस्न लागेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका हुन्।

पार्टी विभाजन भएर नेकपा (एकीकृत समाजवादी) दर्ता भएपछि पहिलो पटक एमाले केन्द्रीय कमिटी बस्न लागेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *