राजनीति

प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु सनाखतका लागि निर्वाचन आयोगमा

काठमाडौँ । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु सनाखतका लागि निर्वाचन आयोगमा पुगेका छन् ।

नेता राजेन्द्र महतोले अहिले आयोगमा जनता समाजवादी पार्टीको तत्कालिन कार्यकारिणी समितिमा रहेका १७ जना आयोगमा उपस्थित भएको जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *