समाचार

माओवादीका पूर्वसांसदलाई सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं ।नेता प्रभु साह र लेखराज भट्टको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

पूर्वमाओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका साह र भट्टले आफूहरू माओवादी केन्द्रकै सांसद रहेको भन्दै कारबाही खारेज गर्न भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।

सो रिटमा सर्वोच्चले सुनुवाइ गर्दै उनीहरूको हकमा अन्तरिम आदेश दिनु नपर्ने सुनाएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *