राजनीति

गठबन्धनले भन्याे- सभामुखविरुद्ध ओलीले दिएको अभिव्यक्ति आपत्तिजनक

काठमाडौं । सत्तारुढ गठबन्धनले प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।

सोमबार नेपाली कांग्रेसका सचेतक, माओवादी केन्द्रका प्रमुख सचेतक, जसपाका प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले संयुक्त वक्तव्य जारी गर्दै ओलीको धम्किपूर्ण अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *