समाचार

वाग्मती प्रदेशका प्रमुख प्रसाईं हटाइयो, यादव शर्मा सिफारिस

काठमाडौँ। बिहीबार सरकारले वाग्मती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ । सरकारले प्रदेशका हालका प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। प्रदेश प्रमुखमा सिफारिस भएका शर्मा माधव नेपालका निकट हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *