राजनीति

माधवसहित १४ सांसदलाई हटाएको सूचना तत्काल टाँस्न सभामुखलाई दबाब

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले माधवकुमार नेपालसहितका १४ जना सांसदलाई पदमुक्त गरेको सूचना तत्काल टाँस्न सभामुख अग्निप्रसाद सापकोटालाई दबाब दिएको छ ।

संघीय संसदमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित पुगेका एमाले नेताहरुले बिहीबार सभामुख सापकोटालाई भेटेर दलले गरेको निर्णयलाई कार्यान्यनका लागि तत्काल सूचना टाँस्न भनेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *