समाचार

प्रदीप गिरीको स्वास्थ्यमा समस्या

काठमाडौँ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिको स्वास्थ्यमा समस्या देखिएको छ ।

केहीदिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि भारतको मुम्बईमा उहाँको उपचार भइरहेको छ । अहिले मुम्बईस्थित अस्पतालमा गिरिको उपचार भइरहेको छ । उहाँको उपचारमा डाक्टर सुल्तान प्रधान नेतृत्वको चिकित्सक टोली खटिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *