राजनीति

प्रदीप नेपालले भने,‘म माधव नेपालकै मान्छे हुँ’

काठमाडौं । प्रदीप नेपालले आफू माधवकुमार नेपालको मान्छे भएको बताएका छन् । नेपालको नेतृत्वमा बुधबार दर्ता भएको नेकपा एमाले(समाजवादी)को केन्द्रीय कमिटीमा आफ्नो नाम राखेर किर्ते गरेको बताएका नेता नेपालले बिहीबार बिहान आफू माधव नेपालको मान्छे भएको बताएका हुन् ।

उनले नेता नेपालको मान्छे भएको बताए पनि आफू ६ वर्षदेखि कमिटीविहीन भएकाले अहिले आफ्नो कुनै कमिटी नभएको उल्लेख गरेका छन् । “म माधव नेपालको मान्छे हुँ, उनले भने,“अहिले मेरो कुनै कमिटी छैन । छ वर्षदेखि म कमिटीविहिन अवस्थामा छु ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *