समाचार

यस्तो छ राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश (राजपत्रसहित)

काठमाडौं । राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेश राजपत्रमा प्रकाशित भएको छ ।

राजपत्रमा प्रकाशित भएको अध्यादेशको व्यहोरा सञ्चार मन्त्रालय अन्तर्गतको मुद्रण विभागको वेबसाइटमा राखिएको छ ।

केन्द्रीय समितिको २० प्रतिशत वा सो भन्दा बढी सदस्य वा त्यस्तो दलको संघीय संसदको संसदीय दलको बीस प्रतिशत वा सो भन्दा बढी सदस्यले नयाँ दल खोल्न पाउने अध्यादेशमा उल्लेख छ । 

[pdfjs-viewer viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/08/राजनीतिक-दल-सम्वन्धी-ऐन-२०७३-लाई-संशोधन-गर्न-बनेको-अध्यादेश.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 search_term=”” ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *