काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु छलफलमा जुटेका छन् । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि नेपाल पक्षमा छलफलमा जुटेको हो ।
नयाँ बानेश्वरस्थित एक होटलमा केहिबेर अघिबाट बैठक बसिरहेको एक नेताले जानकारी दिए ।