समाचार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका हुन्।नेकपा एमालेको माधवकुमार नेपाल पक्षलाई पार्टी विभाजन गर्न सहज हुने गरी अध्यादेश ल्याउन लागिएको चर्चा भइरहेको छ।

देउवाले आज बिहान जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेतासँग पनि छलफल गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *