काठमाडौं । सरकारले संसद्का दुवै अधिवेशन अन्त्य गरेको छ । प्रतिनिधि सभाको बैठकमा सभामुखले राष्ट्रपतिले पठाएको पत्र पढेर सुनाएका थिए । उनले आज राति १२ बजेदेखि दुवै सदनको अन्त्य हुने सदनमा जानकारी गराएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।




