बागमती प्रदेश

स्वास्थ्य सेवा चौथो तहको नतिजा सार्वजनिक

काठमाडौँ ।बाग्मती प्रदेश लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फ चौथो तहको नतीजा प्रकाशन गरेको छ । गएको फागुन १५ गते लिइएको अनमि पदको लिखित परीक्षाको नतीजा सार्वजनिक गरेको हो ।

लिखित परीक्षामा ६ हजार ८ सय ४९ जना सहभागी भएकोमा एक सय ५८ जना अन्तर्वार्ताका लागि छनौट भएका छन् । अन्तर्वार्ता भदौ ३० देखि ३१ गतेसम्म तोकिएको छ ।

[pdfjs-viewer viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/08/health-3.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 search_term=”” ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *