लुम्बिनी प्रदेश

लुम्बिनीका मुख्य न्यायाधिवक्ता डिसीले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुर प्रसाद डिसीले राजीनामा दिएका छन् । उनको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएलगत्तै डिसीले राजीनामा दिएका हुन् । संविधानको धारा १६० खण्ड (क)अनुसार मुख्यमन्त्रीमार्फत् राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयबाट जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *