लुम्बिनी प्रदेश

शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश

काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार कनौडियाले अविश्वास प्रस्ताव पेश गरेका हुन् । सत्तापक्षका सांसदहरुले भने बैठक बहिस्कार गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *