लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन सुरु, सत्तापक्षद्वारा बहिष्कार

बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको हो ।

तर, सत्ता पक्षका सांसदहरुले बैठक बहिष्कार गरेका छन् । यता, मुख्यमन्त्री शंखर पोख्रेलले भने पदबाट राजीनामा दिइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *