समाचार

दार्चुला घटनाबारे सदनमा जानकारी गराउन सभामुखको निर्देशन

काठमाडौं । दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनामा अहिलेसम्म भएको खोजबिनबारे सदनमा जानकारी गराउन सभामुखले सरकारको ध्यानाकर्षण गराएका छन् ।

शून्य समयमा बोल्ने सांसदहरुले ध्यानाकर्षण गराएपछि सभामुखले सरकारलाई रुलिङ गरेका हुन् । यही साउन १५ गते तुइनबाट सो नदी तर्नेक्रममा धामी बेपत्ता भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *