राजनीति

वरिष्ठ नेता पौडेलले बोलाए जिल्ला सभापतिहरुको भेला

काठमाडौँ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना टर्दै गएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको छ ।

एक जना जिल्ला सभापतिले यही साउन २५ गते काठमाडौँमा भेला बोलाइएको जानकारी दिए । ती नेताका अनुसार सो भेलामा महाधिवेशन सुनिश्चितताका लागि चाल्ने कदम लगायतका विषयमा छलफल हुने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *