समाचार

देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

काठमाडौं । माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री देउवाले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *