काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीको अध्यक्षतमा बसेको बैठकले नवगठित देउवा नेतृत्वको सरकारलाई समर्थन गर्दै विश्वासको मत दिने निर्णय गरेको हो ।




