राजनीति

एमाले स्थायी कमिटी बैठक : कार्यदल भंग , १० बुँदे सहमति अनुमोदन

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टी एकताका लागि गठित कार्यदलले बुझाएको १० बुँदे सहमति अनुमोदन गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले कार्यदल अनुमोदन गर्दै कार्यदललाई धन्यवाद दिएको छ । आजकै बैठकले कार्यदल विघटन गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *