काठमाडौं । पाँच विद्यार्थी संगठनले देशव्यापी सडक प्रदर्शन गर्ने भएका छन् ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौंको सोमबार बसेको बैठकले संसद विघटनविरुद्ध ७७ वटै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।





