राजनीति

कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका अनुमोदन

काठमाडौं नेपाली कांग्रेसको महाधिवेशनको नयाँ तालिका अनुमोदन भएको छ । कांग्रेस केन्द्रीय समितिको बिहीबार बसेको बैठकले नयाँ कार्यतालिका अनुमोदन गरेको हो । कांग्रेस पदाधिकारी बैठकले शनिबार नै आगामी भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको नयाँ मिति तोकेको थियो । गाउँ-नगर अधिवेशन भने साउन १२ देखि सुरु हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *