राजनीति

शीतलनिवास बाहिर नेविसंघको प्रदर्शन, प्रहरीको हस्तक्षेप

काठमाडौं । संसद विघटनको विरोधमा राष्ट्रपति कार्यालय शीतलनिवास बाहिर प्रदर्शन भएको छ ।

नेपाली काँग्रेसनिकट नेविसंघका विद्यार्थीहरुले आइतबार राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै शीतलनिवास अगाडि प्रदर्शन गरेको हो ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *