काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान च्यात्ने काम गरेका आरोप लगाएका छन ।
राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेलगत्तै कडा प्रतिक्रिया दिएका लेखकले भनेका छन ‘राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संम्विधान च्यात्ने काम गरिन । यीनबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन’ ।




