राजनीति

छलफल गर्न सांसदलाई रिर्साटमा पुर्‍याए ठाकुर र महतोले

काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर– राजेन्द्र महतो पक्षका सांसदहरु भक्तपुरको एक रिसोर्टमा भेला भएका छन्।

सरकार बनाउन कुनै पक्षसँग पनि सहमति नगर्ने अडान लिएका महन्थ ठाकुरले आफ्नो पक्षका सांसदहरुलाई भक्तपुर सूर्यविनायकस्थित एक रिसोर्ट पुर्‍याएका हुन्।

अहिले छलफल जारी रहेको एक नेताले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *