राजनीति

ओलीको विपक्षमा मतदान गर्ने माओवादी संसदीय दलको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *