काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशनबाट अनुशासन आयोगको अध्यक्ष अमृतकुमार बोहोराले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न आग्रह गरेका छन् ।
आइतबार वक्तव्य जारी गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले डाकेको बैठक रोक्न आग्रह गरेका हुन् ।





