विश्व

इन्डोनेसियाको जार्कामा बम बिष्फोट


इन्डोनेसियाको जार्कामा सैनिकमुख्यालमा बम बिष्फोट भएको छ ।
सैनिक हेडक्वाटर नजिकै बम बिष्फाटेमा पनि १ जनाको मृत्यु भएको अन्तराष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरिएको छ । स्थानीय टेलिभिजनमा केहीको मृत्यु भएको र केही हताहती भएको देखाइको समाचारमा उल्लेख गरिएको छ । सो आक्रमणलाई आतंककारी आक्रमण भएको बताइएपनि मुख्यालयले भने पुष्ट्रि गरेको छैन । पछिल्लो समय आतंकारी संगठन आइएस र जेएडिको मुख्य निसानिमा शैनिक मुख्यालमा पर्ने गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *