सुडानले कोरोना भाइरस बिरुद्धको भ्याक्सिन अभियान स्थगित गरेको छ ।
दक्षिणी सुडानले भ्याक्सिन कार्यक्रमका प्रयोगकर्ताहरुमा केही संङकास्पद अवस्था रहेको भन्दै बिशेष अवस्था बिना नै खोप कार्यक्रम स्थगित गरेको हो । सुडानको स्वास्थ्य मन्त्रालयले सामान्यले कारणले कार्यक्रम स्थगित गरेको बताएपनि स्पष्ट पारिएको छैन ।मार्च महिनामा एक लाख ३२ हजारले खोप लगाइसकेको सो अभियान पुन कहिलेदेखी शुरु गर्ने भन्ने पनि खुलाइएको छैन । दक्षिणी सुडानमा १० हजारमा मात्र कोरोना संक्रमण रहेका छ भने हालसम्म १ सय ८ जनाको मृुत्यु भइसकेको छ ।




